प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद र डेनिस अन्तर्राष्ट्रिय सहयोग सस्थाको सयुत्त लगानीमा सन १९९२ मा ग्रामिण तालिम केन्द्र लमजुङमा स्थापना भएको हो ।
यो लमजुङ जिल्लाको सदरमुकामा वेशीशहरवाट ५ किलोमिटर उत्तर मस्र्याङदी गाउपालीका सिम्पानी वडा न. ९ मस्र्याङदी नदीको किनारमा अवश्थित छ । निम्न र मध्यम स्तरको सिपयुत्त जनशत्ती तयार र्गनको लागी विभिन्न प्राविधिक शिक्षायलहरु प्रा. शि. तथा व्या. ता. परिषदले स्थापना गरे पश्चात यतिले मात्र राष्ट्र समुदायको विकास सम्भव हुदैन भन्ने ठानी गरिव पिछाडिएका छेउ लागेका मानिसहरुको जिवनस्तर सुधार ल्याउनको लागी व्यावसायिक तालिमका मार्फत दिगो सामुदायिक विकास प्रकृयाको स्थापना गर्ने उद्देश्यले धेरै चिन्तन र मनन पछि आवश्यकता अध्यायनको आधारमा तालिम संचालन गर्ने नितीले व्यासायिक तालिम र सामुदायिक माहाशाखाको स्थापना गरि त्यसै अन्र्गत ग्रामिण सिपयुत्त जनशक्ती उत्पदन गर्ने उद्देश्यले नेपालमा नै नमुनाको लागी २ वटा तालिम केन्द्र लमुजुङ र तनंहुको स्थापना गरिएको हो । यसैलाई बिस्तारै बृद्धि गरी प्रि -डिप्लोमा र डिप्लोमा संचालन गरी प्राबिधिक शिक्षालाइ उच्चस्तर हासिल गर्न हौसाला गर्ने प्रेरणा मिलोस् भन्ने उदेश्यले संन्चालन गरीएको ।
ग्रामिण तामिण तालिम केन्द्र ,लमजुङ छोटो अवधिको सिप मुलक तालिम संचालनको लागि स्थापना भएको हुदां ग्रामिण सामुदायिकमा भएका श्रोत र साधनको उच्चतम उपयोग गरि समुदायकको मागको आधारमा स्वरोजगार मुलक सिप युक्त प्रबिधि सिकाई चेतना अभिबृद्धि गरि आत्मनिर्भर बनाउनु यसको मुख्य उद्देश्य हो ।
यस तालिम केन्द्रले बिभिन्न बिषय जस्तै कृषि, स्वाथ्य, निर्माण भित्र सामुदायिक परिचालक तरकारी खेती ,पशुपालन,प्राथमिक उपचार,बाल बच्चा स्याहार शुस्यार , प्रजन्न स्वास्थ्य,धुवां रहित चुल्हो ,सिकर्मी डकर्मि,घरेलु बिद्युत जडान, खानेपानि मर्मत,सिलाई कटाई ,मौलि पालन,जस्ता स्वरोजगार मुलक सिप युक्त तालिम स्थापना काल २०४८ साल देखि २०६६ साल सम्म १ हप्ते देखि लिएर ३५ दिने तालिम दिएको थियो भने ०६७ सालबाट हाल सम्म ३९० घण्टाको छोटो अबधिको सिप मुलक तालिम संचालन गरिको छ । साथै १८ महिने बालि बिज्ञान जे. टि. ए. कोर्ष २०७५।०७६ सालबाट संचालन गर्दै आएको ब्यहोरा अनुरोध छ ।